राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता, कृषि, पर्यटन र जलश्रोतको क्षेत्रमा लगानीका गर्न आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ[...]