Skip to content

अन्तरिम सरकार निजी क्षेत्रको साथमा छ: उद्योगमन्त्री सिन्हा

nabil bank

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले  सरकारले भ्रष्टाचार न्यूनीकरण, सुशासनलाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)  को २९ औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा यस्तो बताए ।

उनले यो सरकारले निजी क्षेत्रको हितमा काम गरिरहेको बताए ।  मन्त्री सिन्हाले जेनजी आन्दोलनमा सहिद हुने परिवारका सदस्यले रोजगारी पाउन थालेको बताए । केही निजी क्षेत्रका प्रतिनिधिले रोजगारी दिन थालेको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime