Skip to content

UML General Convention: Oli elected chairman, Pokharel ahead of general secretary

nabil bank

काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनपछि मतगणना जारी छ ।

जारी मतगणनामा पछिल्लो परिणाम अनुसार अध्यक्षमा केपी ओली र महासचिवमा शंकर पोख्रेल अगाडि रहेका छन् ।

पछिल्लो परिणाम अनुसार अध्यक्षमा ओलीले ३३३ मत पाएका छन् । यस्तै महासचिवमा शंकर पोख्रेलले २४९ मत पाएका छन् ।

कसको मत कति

अध्यक्ष

केपी शर्मा ओली : ३३३

ईश्वर पोखरेल : ११०

उपाध्यक्ष

अरुण नेपाल : ८९

गुरु प्रसाद बराल : २४२

गोकर्ण राज विष्ट : २५६

टकं प्रसाद कार्की : ७५

पर्शुराम मेघि गुरुङ्ग : ८६

प्रथवि सुव्वा गुरुङ : ३५६

भिम प्रसाद आचार्य : ५१

रघुजी पन्त : २५३

रामबहादुर थापा बादल : ३०९

विन्दा पाण्डे : १६९

विष्णु प्रसाद पौडेल : ३४९

महासचिव

शंकर पोख्रेल : २४९

सुरेन्द्र प्रसाद पाण्डे :१९४

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : १३३

योगेस भट्टराइ : २६४

रघुविर महासेठ : २६७

राजेन्द्र प्रसाद गौतम : ५५

लेखराज भट्ट : २९३

विष्णु प्रसाद रिमाल : २२०

वैजनाथ चौधरी : ५७

सचिव

अग्नि प्रसाद खरेल : १४९

इन्द्रलाल साप्कोटा : ७४

कर्णबहादुर थापा : १६६

कृष्ण गोपाल श्रेष्ठ : ११४

खगराज अधिकारी : २७९

गोकुल प्रसाद बास्कोटा : १९२

छविलाल विश्वकर्मा : ३११

ठाकुर प्रसाद गैरे : १७५

पद्मा कुमारी अर्याल : ३०५

पुर्सोतम पौडेल : ८६

पेम्वा लामा : ८५

भानुभक्त ढकाल : २२५

महेश बस्नेत : ३११

यमलाल कडेल : २६९

रचना खड्का : १६९

राजन भट्टराइ : २३६

लाल बाबु पण्डित : ७३

विनोद प्रसाद ढकाल : १४८

शेरधन राई : ३००

हिक्मत कुमार कार्की : २७४

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime