Skip to content

प्राविधिक विष्लेषण र नेपाली बजार

 
लगानीन्युज/काठमाडौँ: प्राविधिक विश्लेषण भनेको बजार  स्थिर  भएको बेला एकदम महत्त्वपूर्ण औजार हो । प्राविधिक विश्लेषणले बजारमा लगानीकर्ताको मनोविज्ञान नाप्न मदत गर्छ ।


बजारमा खरिद कर्ता बलिया छन् कि बिक्री कर्ता बलिया छन् भन्ने नाप्ने काम  गर्दछ जुन कुराले बजारको भविष्य तय गर्दछ । त्यस्तै बुल ,बियरको सङ्केत पनि गर्ने गर्दछ । परिपक्व बजारमा भने प्राविधिक विश्लेषण एकदमै महत्त्वपूर्ण कुरा हो ।

विदेशी बजारमा , फरेक्स , डेरिभेटिभमा झन् निकै छिटो समयमै किन बेच गर्न मिल्छ , त्यस्तो बजारमा  प्राविधिक विश्लेषण बिना कारोबार अप्ठ्यारो हुन्छ किनकि एकै दिनमा आधारभूत तत्त्वहरू त्यति परिवर्तन हुन्न।

छिटो छिटो किनबेच गर्ने लगानीकर्तालाई त  प्राविधिक विश्लेषण हिरा नै हो । लामो समय सेयर राख्ने लगानीकर्ताका निमित्त भने आधारभूत कुरानै महत्त्वपूर्ण हुन्छन् ।

प्राविधिक
विष्लेषण कुन बेला त्यति सफल मानिदैन ?
राजनैतिक
कारणले उतारचढाव हुदा रास्ट्र बैंक
तथा रेगुलेटरि अङ्गहरुले ल्याउने नीतिका बेलामा चाहिँ  यो
त्यति सिद्ध हुन्न
कम्पनिको
लाभांश घोषणा बित्तीय प्रतिवेदन
सार्वजनिक हुदा
अफवाह
फैलाउने खालका समाचार ,हल्ला
सानो
पुजिभएका कम्पनीमा निस्चित समूह बाट कृतिम बाईङ ,सेलुङ्ग प्रेसरको सिर्जना आदि
सबै
भन्दा राम्रो उपाय :
कम्पनी
छान्दा आधारभुत कुरा अध्यन , खरिद विक्री गर्दा प्राविधिक विष्लेषण
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T