Skip to content

अर्को वर्ष परिपक्व हुने सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमले १२ प्रतिशत नगद लाभास दिने

nabil bank
लगानीन्युज/काठमाडौँ : अर्को वर्ष परिपक्व हुने सिद्धार्थ इक्वीटी ओरियन्टेड  स्किमले कर सहित १२ प्रतिशतका दरले रु १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने सूचना सिद्धार्थ क्यापिटलले नेप्सेको वेबसाइट मार्फत जानकारी दिएको छ।

 लाभास प्रयोजनकाका लागि भाद्र ४ गते बुक क्लोज मिति तोकिएको छ।  भाद्र ३ गते सम्म कायम ईकाईधनीले १२ प्रतिशत प्रतिफल खान पाउने छन्।  

सिद्धार्थ इक्वीटी ओरियन्टेड  स्किम अर्को वर्षको श्रावण ६ गते परिपक्व  हुदै छ । 
सिद्धार्थ क्यापिटलको अर्को योजना सिद्धार्थ इक्वीटी फण्डको  लेखा परीक्षणको  काम सम्पन्न भए पनि लाभास भने घोषणा गरेको छैन। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime