Skip to content
Prabhu

शुन्य दशमलव ६ प्रतिशत नियामक शुल्क नबुझाएको कारण दुई ब्रोकर निलम्बनमा

nabil



लगानीन्युज/काठमान्डौ:
धितोपत्र बोर्डलाई तिर्नु पर्ने वार्षिक शुन्य दशमलव ६ प्रतिशत नियामक शुल्क नबुझाएको कारणले नेप्सेले सुचना मार्फत दुई ब्रोकर मार्केट सेक्युरिटिज (५ ) र एबीसी  सेक्युरिटिज (१७ )लाई  निलम्बन गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal