लगानीन्युज/काठमान्डौ:आर्थिक वर्ष ७४/७५ को तथ्यांकको आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। आर्थिक वर्ष ७३/७४ मा ३ लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कार्यरत थिए भने आर्थिक वर्ष ७४/७५ मा यो संख्या १० दशमलव १ प्रतिशतले घटेर ३ लाख ५८ हजार पुगेको छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि विप्रेषण आप्रवाह (रेमिट्यान्स ) भने वृद्धि भएको छ। आर्थिक वर्ष ७४/७५ मा नेपालमा विप्रेषण आप्रवाह ८ दशमलव ६ प्रतिशतले वृद्धि भएर ७५५ अर्ब ६ करोड पुगेको छ।
लोकप्रिय
सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन: सेयर बजारमा मार्केट म्यानुपुलेसन गर्नेलाई जेल
राजनीतिक नियुक्ति पाएका १५९४ जना पदाधिकारी एकैपटक पदमुक्त, रिक्त पदमा नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी (सूचीसहित)
धितोपत्र बोर्डको अध्यक्षका लागि ४ दर्जनको आवेदन
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक, हाम्रो सगरमाथा बहुउद्देश्यीयदेखि गौतम श्रीसम्म, कुनमा कति ?













प्रतिक्रिया दिनुहोस्