Skip to content

समता माईक्रोफाईनान्सले कति गर्यो बोनस र नगद लाभास प्रस्ताव ?

nabil bank



लगानीन्युज/काठमाडौँ : समता माईक्रोफाईनान्सको ६७ औ संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
१०  प्रतिशत बोनस र कर सहित ११ दशमलव ०५  प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi