Skip to content

न्युनतम चुक्ता पुँजी पुगेको गरिमा विकास बैंकले प्रस्ताव गर्यो बोनस शेयर

nabil bank



लगानीन्युज/काठमान्डौ : नेपाल रास्ट्र बैंकले रास्ट्रियस्तरका विकास बैंकलाई २ अर्ब ५० करोड पुँजीको लक्ष्य दिएको थियो।  गरिमा विकास बैंकले सो चुक्ता पुँजीको लक्ष्य हासिल गरीसकेको अवस्थामापनि बोनस शेयर प्रस्ताव गरेको छ।

गरिमा विकास बैंकले नेप्सेमा सुचना निकाल्दै हाल कायम रहेको पुँजी २ अर्ब ५३ करोडको १० प्रतिशत बोनस शेयर र कर सहित ३ दशमलव ७५ प्रतिशत नगद लाभास प्रस्ताव गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi