Skip to content

आज कुन कुन कम्पनीले गरे लाभांस प्रस्ताव ?

nabil bank


लगानीन्युज/काठमान्डौ: आज कैलाश विकास बैंक र स्वावलम्बन लघुवित्तले लाभांस प्रस्ताव गरेका छन्।स्वावलम्बन लघुवित्तको २९२ औ संचालक समितिको बैठकले सस्थाको चुक्ता पुँजी ५० करोड ३१ लाख बमोजिम ११ दशमलव ८४२१ प्रतिशत नगद लाभास (कर सहित ) र २५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ।
त्यस्तै  कैलाश विकास बैंकको ४०६ औ संचालक समितिको बैठकले सस्थाको चुक्ता पुँजी २ अर्ब ५२  करोड  बमोजिम १७ प्रतिशत नगद लाभास  प्रस्ताव गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi