Skip to content

यस साता कुन कुन कम्पनीको शेयरमा भयो अत्याधिक चहल पहल ? (सुची सहित)

nabil bank

लगानीनुज/काठमान्डौ:यस साता कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता प्रभु बैंक लिमिटेडको २३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यस्तै  प्रभु बैंक पछि एनआइसी एसिया बैंक लिमिटेड दोश्रो नम्बरमा आउँछ।  एनआइसी एसियाको १७ करोड ८३ लाख बराबरको शेयर खरिद बिक्री भयो। 

 हेरौ कारोवार रकमको आधारमा ५ कम्पनीहरु :

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi