लगानीन्युज/काठमान्डौ : नाडेप लघुवित्तले १०० प्रतिशत हकप्रद निष्काशन गर्न मंसिर ७ गते बुक क्लोज गर्दै छ । मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद खरिद गर्न सक्ने छन् ।
कम्पनीको चक्ता पूँजी १६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्ने छ । मंसिर २३ गते देखि पुस २९ गतेसम्म हकप्रद बिक्री खुल्ला हुने छ ।
लोकप्रिय
ऋण तिर्न दीपक मलहोत्राले जग्गा बेचे, १२५ करोडमा जग्गा किन्ने गोतामे को हुन् ?
व्यापार घट्दै गएपछि घरजग्गा व्यवसायी भेषराज लोहनीले २८ करोडमा बेचे थापाथलीको कर्पोरेट अफिस
करिब ५० अर्बको आइपिओ पाइप लाइनमा, सार्वजनिक लेखा समितिको निर्देशनका कारण स्वीकृति दिन नमिल्ने
खस्कँदो व्यापार : नेपाल टेलिकमद्वारा १५ वर्षपछि सबैभन्दा कम लाभांश घोषणा
प्रतिक्रिया दिनुहोस्