Skip to content

अन्त्यमा नेप्से हरियोमै बन्द भयो; बजार “इण्ट्राडे हाई”मा बन्द

nabil bank

लगानीन्युज/काठमान्डौ : आज साताको चौथो दिन नेप्से परिसुचक १ अंकले बढेर ११८२ दशमलव ७४ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ०८  प्रतिशतले बढेको छ। आज दिन भरमा २६ करोड ८८ लाख बराबरको शेयर किनबेच भएको छ।
आज बजार ११८१ दशमलव ६६  को विन्दुमा खुलेकोमा बजार ११७६  दशमलव ४५ अंकको न्यून बिन्दु सम्म पुगेको थियो। बजारको आजको उच्चतम  विन्दु ११८२ दशमलव ७४  रहेकोमा बजार सोहि उच्चतम बिन्दुमा  बन्द भएको छ।  
आज सबै भन्दा धेरै नबिल बैंक लिमिटेडको सस्थापक शेयर किनबेच भयो। बैंकको ३ करोड २० लाख बराबरको सस्थापक शेयर किनबेच भयो।  
आज सांग्रिला डेभलपमेण्ट बैंकको शेयर मूल्य सबै भन्दा धेरै ४ दशमलव २९ प्रतिशतले वृद्धि भयो भने एभरेस्ट  इन्स्योरेन्सको  शेयर मुल्य सर्वाधिक ७ दशमलव  ४० प्रतिशतले घटेको छ। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi