Skip to content

अझै भएन समस्या समाधान : नेप्से परिसूचक शुन्य पनि देखियो

nabil bank

लगानीन्युज:काठमान्डौ: अनलाईन कारोवार प्रणाली आएको यति धेरै समय वितिसक्दापनि लगानीकर्ताले सही सुचना पाउन नसकेको अवस्था छ।  परिसूचक जस्तो संबेदनशील कुरामा लगानीकर्ताले गलत सुचना पाउँदै आएका छन्। तिहार अघि तारे होटलमा उट्घाटन भएको अनलाईन प्रणाली आए देखि कुनै न कुनै समस्या आउदै गरेको छ।  
आज विहान नेपाल स्टक एकसेञ्जको आधिकारिक वेवसाइटमा नेप्से परिसूचक शुन्य देखिएको थियो। नेपाली लगानीकर्ताजो नेप्से परिसूचकलाई धेरै नै विस्वास गर्छन, त्यसैले लगानीकर्ताले हेर्ने नेप्से परिसूचकमै यस प्रकारको समस्या आउनु ठिक नभएको जानकार बताउछन्।  
अहिले ५० वटा ब्रोकरका कारोवार हुँदा यति समस्या आएकोमा झन् लगानीकर्ताको हातमा पुगेको बेला के हुने हो भन्ने डर लगानीकर्ताको मनमा उत्पन्न भैसकेको छ। 

हेरौ नेप्से परिसूचक शुन्य भएको स्क्रीनसट :


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi