Skip to content

दोश्रो बजार २ अंक ले घट्दा , कारोवार रकम भने बढ्यो

nabil bank



लगानीन्युज/काठमान्डौ: आज साताको चौथो दिन नेप्से परिसुचक २ दशमलव १० अंकले घटेर ११५९ दशमलव ३८ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव १८  प्रतिशतले घटेको छ। आज दिन भरमा ४० करोड ४८ लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम भने हिजो को भन्दा बढेको छ।

आज बजार ११६१ दशमलव ४९ को विन्दुमा खुलेको बजार ११६३ दशमलव ०५ अंक को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११५८ दशमलव ७५ रहेकोमा बजार त्यो भन्दा माथि ११५९ दशमलव ३८ को विन्दुमा बन्द भएको छ।

आज सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको १५  करोड ६ ६ लाख बराबरको शेयर किनबेच भयो। सिटिजन्स म्युचुअल फण्ड १ को मूल्य सबै भन्दा धेरै ३ दशमलव ९७ प्रतिशतले वृद्धि भयो भनेसमता माईक्रोफाइनान्स को शेयर मुल्य सर्वाधिक ५ दशमलव ४१ प्रतिशतले घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime