Skip to content

सामान्य वृद्धि सहित साताको अन्तिम दिनको दोश्रो बजार बन्द

nabil bank

लगानीन्युज/काठमान्डौ: आज साताको अन्तिम दिन नेप्से परिसुचक २ दशमलव ७० अंकले बढेर ११२० दशमलव ८४ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव २४  प्रतिशतले बढेको छ । आज दिन भरमा ३७  करोड ९ लाख बराबरको शेयर किनबेच भएको छ।

आज  बजार को उच्चतम बिन्दु ११२६ अंक सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११०९ दशमलव ३२ रहेको थियो।

आज सबै भन्दा धेरै एनएमबि  बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको ४ करोड ४६ लाख बराबरको शेयर किनबेच भएको छ । आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य सबै भन्दा धेरै ७  दशमलव ३० प्रतिशतले वृद्धि भयो भने कालिका लघुवित्तको शेयर मुल्य सर्वाधिक ७  दशमलव ४२  प्रतिशतले घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime