Skip to content

नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप दिने

लगानीन्युज/काठमान्डौ: नेपाल राष्ट्र बैंकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ वाणिज्य बैंक, रास्ट्रिय स्तरका विकास बैंक र रास्ट्रिय स्तरका वित्त कम्पनीहरुमा मुद्धती निक्षेप राख्ने भएको छ। राष्ट्र बैंकले आगामी पुष १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका ३६६ दिनका लागि सो रकम लगानी गर्न चाहेको हो ।

” बैंकहरुले मुद्दती निक्षेपमा भद्र सहमती तोडे संगै मुद्दती निक्षेपको व्याज दर १३ प्रतिशत सम्म पुगेको छ।  त्यसको भोली पल्टै नै रास्ट्र बैंकले यस प्रकारको सुचना निकाल्नुले केही समय व्याज दरमा भैरहेको अस्वस्थ प्रतिस्पर्धालाई केही  नियन्त्रण गर्ने प्रयास  हो “; यस क्षेत्रका जानकारले लगानीन्युज संग कुरा गर्दै भने। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T