Skip to content

दोश्रो बजार ३ दशमलव ०८ अंकले घट्दा , ३८ करोडको कारोवार

nabil bank



लगानीन्युज/काठमान्डौ: आज साताको तेस्रो  दिन नेप्से परिसुचक ३ दशमलव ०८  अंकले घटेर ११४१ दशमलव १०  को विन्दुमा पुगेको छ। परिसुचक आज०  दशमलव २७  प्रतिशतले  घटेको छ। आज दिन भरमा ३८  करोड ३२  लाख बराबरको शेयर किनबेच भएको छ।आज  बजार ११४५  दशमलव ७४   को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११३९  दशमलव ९७ रहेकोमा बजार त्यो भन्दा माथि ११४१  दशमलव १०  को विन्दुमा बन्द भएको छ।

आज सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको   १३ करोड ४८  लाख बराबरको शेयर किनबेच भयो।गुहेश्वरी मर्चेन्ट  को मूल्य सबै भन्दा धेरै ८  दशमलव ४७  प्रतिशतले वृद्धि भयो भने मञ्जुश्री फाइनान्स पावर को शेयर मुल्य सर्वाधिक ७  दशमलव २५ प्रतिशतले घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi