Skip to content
Prabhu

जनता बैंकको ८.५० % नगद लाभास दिने प्रस्ताब

nabil



लगानीन्युज/काठमाडौँ :जनता  बैंकको २६७  औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभांश प्रस्ताव गरेको छ। ८.५० % नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal