Skip to content
Prabhu

५६ हजार ७० जनालाई पर्यो चौतारी लघुवित्तको आइपीओ; यसरी हेर्नुस नतिजा

nabil

लगानीन्युज/काठमान्डौ: चौतारी लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । गोलाप्रथाबाट  माध्यमबाट ५६ हजार ७० जना लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाएका छन् । 
 चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि मंसिर २३ गते सम्म आईपिओ निष्काशन गरेको थियो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले शुक्रबार बाँडफाँडको तयारी गरेको हो  ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुस ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal