Skip to content

नेपाल बंगलादेश बैंकले १० दशमलव ५३ प्रतिशत नगद दिने ; कहिले छ बुक क्लोज ?

nabil bank



लगानीन्युज/काठमान्डौ : नेपाल बंगलादेश बैंकले आफ्नो २४  औ वार्षिक साधारण सभा यही पौष २६ गते काठमान्डौ  गर्ने भएको छ। बैंकले साधारण सभामा १० दशमलव ५३ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पौष १५ गते बुक क्लोज मिति तय गरेको छ। पुष १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुस।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi