Skip to content
Prabhu

चिलिमे जलविद्युत कम्पनीको साधारण सभा तथा बुक क्लोज मिति तय

nabil
thumbnail

लगानीन्युज/काठमान्डौ : चिलिमे जलविद्युत कम्पनीले आफ्नो २२ औ वार्षिक साधारण सभा यही पुस २७  गते गर्ने भएको छ। कम्पनीले साधारण सभामा २० प्रतिशत बोनस तथा ५  प्रतिशत नगदको प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १९ गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal