लगानीन्युज/काठमान्डौ : फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स ले आफ्नो वार्षिक साधारण सभा यही पुस २९ गते वित्तिय संस्थाको केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १५ गते देखि बुक क्लोज मिति तय गरेको छ।पौष १५ गते भन्दा आघिल्लो कार्य सम्पादन भएको दिन सम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।
लोकप्रिय
भट्टसँग जोडिएका ५६ जनाको सेयर रोक्का गर्न सीआईबीको पत्र: धमाधम विवरण संकलन गर्दै सेबोन, उपासना पौडेल, चिरायु भण्डारीदेखि दिगम्बर झासम्म
सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो,कार्यक्षमताको आधारले थप १० प्रतिशत पाइने
विद्युत् महशुलमा भ्याट,उपभोक्ताले बिलमा भ्याट दिनुपर्ने
क्षेत्री सञ्चालक हुँदा हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन अनुमति














प्रतिक्रिया दिनुहोस्