Skip to content

तामाकोशीको कारोवार रद्ध

nabil bank
लगानीन्युज/काठमान्डौ: प्राविधिक कारणले आज रेञ्ज भन्दा माथि कारोवार भएकोमा नेप्सेले तामाकोशीको शेयर कारोवार रद्ध गरेको छ। एक सूचना प्रकाशन गर्दै नेप्सेले कारोवार रद्धको जानकारी दिएको हो।  
आज अपर तामाकोशीको शेयर मूल्य ५० प्रतिशत वृद्धि भएर कारोवार भएको छ। हिजो २२४ मा कारोवार बन्द भएकोमा आज त्यसको १० प्रतिशत सम्म वृद्धि हुनु पर्नेमा आज तामाकोशीको शेयर मूल्य ११२ रुपैयाले वृद्धि भएर ३३६ सम्म शेयर कारोवार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life