लगानीन्युज/काठमाडौँ : गुराँस लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको छ। ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ० दशमलव ४२१ प्रतिशत नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।
लोकप्रिय
अध्यादेश मार्फत धितोपत्र सम्बन्धी ऐन संशोधन गरिँदै: सेबोनले मनलाग्दी सार्वजनिक निष्काशन रोक्न नपाउने, हकप्रदको अनुमति १ महिना भित्रै
डीडीसीमा १२ करोड बढी घोटाला: बिराटनगर दुग्ध वितरण आयोजना प्रमुख शर्मा पक्राउ
ग्लोबल फाइनान्सको ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’ सार्वजनिक: गभर्नर डा. पौडेलले पाए ‘बी’ ग्रेड, अन्य देशका गभर्नरको रिपोर्ट कस्तो ?
इमेज सहकारी ठगीमा तत्कालीन अध्यक्ष नेपालीसहित ७ जनालाई ८ वर्ष कैद, सवा करोड जरिवाना











प्रतिक्रिया दिनुहोस्