Skip to content

तामाकोशीमा ब्रेक लागे संगै नेप्से परिसूचकमा गिरावट

nabil bank



लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ८ दशमलव ६० अंकले घटेर ११७९ दशमलव १७  को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलवव ७२  प्रतिशतले घटेको छ। आज ३६ करोड ४५ लाख बराबरको शेयर किनबेच भएको छ जसमा अपर तामाकोशीको २३ करोड ४३ लाख बराबरको शेयर किन बेच भएको छ।

निरन्तर धेरै दिन देखि १० प्रतिशतले वृद्धि हुँदै आएको तामाकोशीको शेयर मूल्य भने आज देखि ब्रेक लागेको छ। आज तामाकोशीको शेयर मूल्य ६ प्रतिशतले कम हुँदै २९२ मा बजार बन्द भएको छ। तामाकोशीको शेयर मुल्यमा देखिएको उतार-चढावले गर्दा आज नेप्से परिसुचकमा निकै उतार चढाव आएको थियो।

आजको बजारका महत्तोपुर्ण विन्दु:

खुला :    ११८७  दशमलव ७७      
उच्च  :    ११९१   दशमलव ४१     
न्यून  :    ११७६  दशमलव ७८         
बन्द  :    ११७९  दशमलव १७

आज सर्वाधिक कारोवार भएका १० कम्पनी:



आज सर्वाधिक कमाएका १० कम्पनी:







आज सर्वाधिक गुमाएका  १० कम्पनी:



Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi