https://form.jotform.me/90289463220456
तालिम शुक्रबार र शनिवार गरी दुई दिन सम्म आयोजना हुने छ। शुक्रबार बेलुका ४ बजे देखि ६ बजे सम्म तालिम आयोजना हुने छ भने शनिवार १२ बजे देखि ५ बजे सम्म तालिम आयोजना हुने आयोजकले जानकारी दिएको छ।
तालिम नवप्रवेशीलाई लक्षित गरी तयार गरिएको आयोजकले जानकारी दिएको छ।












प्रतिक्रिया दिनुहोस्