Skip to content

लगानी स्कुलको आयोजनामा माघ २५ र २६ गते शेयर तालिम आयोजना हुने

nabil bank
लगानीन्युज/काठमान्डौ: लगानी स्कुलको आयोजनामा यही माघ  २५  र २६  गते शेयर तालिम आयोजना हुने भएको छ। तालिम नयाँ ठिमीमा आयोजना हुने भएको छ। तालिममा सहभागी हुन  लगानि स्कुल  को फेसबुक मेसेज तथा ९८४३२६९५१०,९८१६६५५९६६  मा सम्पर्क गर्न सकिने छ।  अथवा तलको लिंकमा भएको फर्म भर्न सकिने छ।

https://form.jotform.me/90289463220456

तालिम शुक्रबार र शनिवार गरी दुई दिन सम्म आयोजना हुने छ।  शुक्रबार  बेलुका ४ बजे देखि ६ बजे सम्म तालिम आयोजना हुने छ भने शनिवार १२ बजे देखि ५ बजे सम्म तालिम आयोजना हुने आयोजकले जानकारी दिएको छ।

तालिम नवप्रवेशीलाई लक्षित गरी तयार गरिएको आयोजकले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi