नेपाल खानेपानी संस्थानमा करारको लागि जागिर खुल्यो लगानी न्यूज ४ पुष २०८०, बुधबार ०३:४१डिसेम्बर 20, 2023 काठमाडौं । नेपाल खानेपानी संस्थानले ६१ वटा पदमा करार सेवाको लागि जागिर खुलाएको छ । जागिर खानको लागि १८ वर्ष पुरा भएको र ४० वर्ष ननाघेको हुनुपर्ने छ । माघ ३ गतेभित्र जागिरको लागि आवेदन दिन सकिने छ ।
डिकबहादुर खत्रीको नेतृत्वमा वैरो संघमा नयाँ कार्य समिति चयन: व्यवसायीक एकता, कामदारको हितमा काम गर्ने
दसैँ मनाउनुहोस्, खानपान र रमाइलोमा ध्यान दिँदा मुटु जोगाउन के गर्ने ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल
प्रतिक्रिया दिनुहोस्