Skip to content

प्राइम बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने

nabil bank

काठमाडौं । प्राइम बैंकले सेयरधनीलाई यो पटक लाभांश वितरण नगर्ने भएको छ । 

बैंक सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime