Skip to content

प्रिमियम मूल्यमा आइपीओ ल्याएको सोनापुर सिमेन्टले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । प्रिमियम मूल्यमा सर्वसाधारणलाई सार्वजनिक निष्कासन(आइपीओ) जारी गरेको सोनापुर सिमेन्टले सेयरधनीलाई लाभांश नदिने भएको छ । 

कम्पनीले लाभांश नदिने निर्णय गर्दै माघ २६ गते साधारणसभा बोलाएको छ । 

सोनापुरले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३७.५८ को दरले सर्वसाधारणलाई आइपीओ ल्याएको थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life