Skip to content

सोमबार सुन–चाँदीको मूल्य स्थिर

nabil bank

 

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर  रहेको छ। 

आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनसमेत चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime