Skip to content

सानिमा जिआईसी इस्योरेन्सले लाभांश वितरण नगर्ने

nabil bank

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को कमाइबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

उक्त इन्स्योरेन्स कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। कम्पनीले लाभांश प्रस्तावबिना नै वित्तीय विवरण स्वीकृतिको लागि बिमा प्राधिकरणमा पेस गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi