Skip to content

नेप्से परिसूचक ५.३१ अंकले घट्यो, ३ अर्ब २१ करोडको कारोबार

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ५.३१ अंकले घटेको छ । 

साताको पहिलो दिन नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० बिन्दुमा आएको हो । 

कारोबार रकम पनि अघिल्ला साताको तुलनामा घटेको छ । ३ अर्ब २१ करोडको कारोबार भएको नेप्सेमा सबैभन्दा बढी ३३ करोड रुपैयाँको हिमालयन रि इस्योरेन्सको कारोबार भयो । युनिक नेपाल लघुवित्तका कम्पनीका लगानीकर्ता सबैभन्दा बढी कमाउनेमा परेका छन् । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime