Skip to content

७.७५ प्रतिशत बोनस सेयर दिएपछि एशियन लाइफले हकप्रद सेयर जारी गर्ने

nabil bank

काठमाडौं ।  सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर दिएपछि एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । 

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउनको लागि एशियनले बोनस सेयर र हकप्रद जारी गर्न लागेको हो । 

जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब हुनुपर्ने व्यवस्था छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime