एसियन लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा शिला भण्डारी नियुक्त लगानी न्यूज २५ माघ २०८०, बिहीबार १०:१२फेब्रुअरी 8, 2024 काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सञ्चालकमा शिला भण्डारीलाई नियुक्त गरेको छ । उक्त कम्पनीको माघ २४ गते बुधबार बसेको सञ्चालक समितिको १९०औं बैंठकको निर्णयअनुसार इन्भेष्टमेन्ट प्रालिको तर्फबाट शिला भण्डारीलाई नियुक्त गरेको हो ।
खिम्ती जलविद्युत् आयोजनाको १० प्रतिसेत सेयर स्थानीयलाई उपलब्ध गराउन पहल गर्ने अध्यक्ष घिसिङको प्रतिबद्धता
नेप्सेमा नयाँ बेञ्चमार्क सूचकाङ्क ल्याउने तयारी, कात्तिक १५ सम्म सुझाव माग, फ्री-फ्लोट फ्याक्टर लागू गरिने (पूर्णपाठ)
दोस्रो बजार सञ्चालन लगायत ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गरी बजार सुधारमा लाग्छौ: अध्यक्ष भट्ट
प्रतिक्रिया दिनुहोस्