शुक्लाफाँटाका किसान तोरीमा दाइँ लगाउँदै लगानी न्यूज २८ माघ २०८०, आईतवार ०८:४२फेब्रुअरी 11, 2024 शुक्लाफाँटा नगरपालिका–९ का किसान तोरीमा राँगाको सहयोगमा दाइँ (गहनी) लगाउँदै । तोरीलगायते अन्न बाली थ्रेसिङ गर्न मेसिनको प्रयोगलाई बढावा दिन थालिएपछि गोरु, राँगाद्वारा दाइँ (गहनी) लगाइने कार्य हाल बिस्तारै हराउँदै जान थालेको छ । राजेन्द्रप्रसाद पनेरु
दसैँ मनाउनुहोस्, खानपान र रमाइलोमा ध्यान दिँदा मुटु जोगाउन के गर्ने ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल
प्रतिक्रिया दिनुहोस्