Skip to content
Prabhu

सर्वोत्तमको सेयर भर्न १८ हजार ४५ रुपैयाँ जुटाउनुपर्ने

nabil

काठमाडौं । सर्वसाधारणले सर्वोत्तम सिमेन्टको साधारण सेयर भर्नको लागि १८ हजार ४५ रुपैयाँ छुटउनुपर्ने भएको छ । 

सर्वोत्तम सिमेन्टले सर्वसाधारणको लागि फागुन १३ देखि आइपीओ निष्कासन गर्ने भएको हो । 

पहिलो पटक बुकबिल्डिङ प्रणालीबाट आइपीओ निष्कासन हुन लागेको हो । 

आयोजना प्रभावितले नकिनेको सहित गरेर सर्वसाधारणको लागि २७ लाख ७६ हजार ७६ कित्ता निष्कासन भएको हो । 

यसमा आइपीओ भर्न न्यूनतम ५० कित्ता भनुपर्छ भने । प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाको दरले हेर्दा १८ हजार ४५ रुपैयाँ आइपीओको लागि छुट्टाउनुपर्ने हुन्छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal