Skip to content

नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो

nabil bank

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । 

उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरण दरखास्त मागेको हो । 

प्राधिकरणले चौथो तहदेखि १० तहसम्मको आवेदनमा जागिर खुलाएको हो । २१ दिनभित्र आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime