Skip to content

धौलागिरी लघुवित्तमा कर्मचारीको माग, कति चाहिन्छ योग्यता ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। उक्त कम्पनीले व्यवस्थापकीय श्रेणी (एघारौं तहदेखि) सहायक श्रेणीसम्मका पदहरूमा कर्मचारी माग गरेको हो।

सो कम्पनीले वरिष्ठ प्रबन्धक, वरिष्ठ अधिकृतरअधिकृत, अधिकृत, कनिष्ठ अधिकृत (अनुगमन प्रमुख), सूपरभाईजररबरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, क. सहायक र प्रशिक्षार्थी पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो।

सो कम्पनीले सम्बन्धित पदहरूका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको आधिकारिक बेवसाइटको ‘करियर’ पोर्टलमा बुझाउनु पर्नेछ। सो आवेदन आगामी १५ दिनभित्र बुझाइसक्नु पर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T