काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
आइतबार सुन प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदी २३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ।
कात्तिक २ गते सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा किनबेच भएको छ। कात्तिक २ गते चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्