Skip to content

सेन्चुरी कमर्सियल बैंकका सीइओ मनोज न्यौपाने पक्राउ

काठमाडौं ।  सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेलाई प्रहरीले ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले न्यौपानेलाई नियन्त्रणमा लिएको ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यले घटनाको पुष्टि गरेकी छन् । उनले नेपाल राष्ट्र बैंकको जाहेरीमा न्यौपानेलाई पक्राउ गरिएको बताइन्। 

सेञ्चुरी बैंक प्रभु बैंकमा मर्ज भएको छ । न्यौपाने अहिले प्रभु बैंकका डेपुटी सीईओ हुन् । उनलाई सेञ्चुरी बैंक सम्बन्ध कर्जा दुरुपयोगको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi