Skip to content
Prabhu

महानगरद्वारा १४० स्वयंसेवकका निम्ति आवेदन खुला

nabil

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले १ सय ४० महानगर स्वयंसेवक (सिटी भोलेन्टियर)का निम्ति आवेदन खुलाएको छ । 

आवेदकमा छनोट भएका स्वयंसेवकले हप्तामा दुई दिन समय दिनुपर्छ । यो कार्यक्रमअन्तर्गत बालबालिका र वातावरण स्वयंसेवकका निम्ति १०० र सम्पदामा युवा र बालबालिका कार्यक्रमका निम्ति ४० स्वयंसेवक लिन लागिएको हो ।

बहुपक्षीय साझेदारीमा काम गर्न यो महत्त्वपूर्ण प्लेटफर्म हुने महानगरको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal