Skip to content
Prabhu

नेप्सेमा हाथवेको २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । बुधबार हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त कम्पनीले यो वर्ष १० प्रतिशत बोनस सेयर दिएको थियो । उक्त बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

उक्त कम्पनीको २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्ममा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal