Skip to content
Prabhu

मिर्मिरे लघुवित्तको अध्यक्षमा सन्तोष फुयल नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । 

कम्पनीको फागुन १४ गते सोमबार बसेको २८९औ सञ्चालक समितिको बैठकको निर्णयअनुसार अध्यक्षमा सञ्चालक समितिको सदस्यहरुबाट सञ्चालक सन्तोष फुयल नियुक्त भएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal