मिर्मिरे लघुवित्तको अध्यक्षमा सन्तोष फुयल नियुक्त लगानी न्यूज १६ फाल्गुन २०८०, बुधबार ०६:२९फेब्रुअरी 28, 2024 काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको फागुन १४ गते सोमबार बसेको २८९औ सञ्चालक समितिको बैठकको निर्णयअनुसार अध्यक्षमा सञ्चालक समितिको सदस्यहरुबाट सञ्चालक सन्तोष फुयल नियुक्त भएका हुन् ।
नेप्सेमा नयाँ बेञ्चमार्क सूचकाङ्क ल्याउने तयारी, कात्तिक १५ सम्म सुझाव माग, फ्री-फ्लोट फ्याक्टर लागू गरिने (पूर्णपाठ)
दोस्रो बजार सञ्चालन लगायत ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गरी बजार सुधारमा लाग्छौ: अध्यक्ष भट्ट
धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश विस्तार गर्न नयाँ नीति सार्वजनिक, के–के छन् व्यवस्था ? (पूर्णपाठ)
दसैँ मनाउनुहोस्, खानपान र रमाइलोमा ध्यान दिँदा मुटु जोगाउन के गर्ने ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल
प्रतिक्रिया दिनुहोस्