Skip to content
Prabhu

प्रभु महालक्ष्मीको सीईओमा सन्तोष प्रसाईँ नियुक्त

काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । 

प्रभु महालक्ष्मीको सञ्चालक समितिको बैठकले ४ वर्षको लागि प्रसाईँलाई सीईओमा नियुक्त गरेको हो । 

सञ्चालक समितिले ४ वर्षको लागि प्रसाईँलाई सीईओमा नियुक्त गरेको हो । 

प्रसाईँ प्रभु लाइफमा सीईओमा थिए भने प्रभु र महालक्ष्मी मर्जरपछि डेपुटी सीईओ थिए । 

प्रसाईँसँग नेपाल लाइफको सीईओ तथा तत्कालिन बीमा समिति(अहिलेको प्राधिकरण)मा काम गरेको समेत अनुभव छ । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal