Skip to content
Prabhu

क्यानेडियन र अष्ट्रेलियन डलरको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९७ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

               बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ २८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १२ पैसा छ ।

               अष्ट्रेलियन  डलर एकको खरिददर ८६ रुपैयाँ र बिक्रीदर ८६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ४० पैसा र बिक्रीदर ९८ रुपैयाँ ८४ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ रुपैयाँ ७० पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२ रुपैयाँ ८५ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३३ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६ रुपैयाँ ९९ पैसा कायम छ ।  कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ २१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १६  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७१ पैसा कायम छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal