Skip to content

सेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार बन्द

nabil bank

Hyundai

काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ। बिहान ११ बजे कारोबार सुरु भएको तीन मिनेटमा ४.०४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोकिएको थियो । 

पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ५ प्रतिशत बढेपछि नेप्सेमा पुनः दोस्रोपटक ४० मिनेटका लागि कारोबार रोकिएको छ । 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime