Skip to content

शुभ लक्ष्मी कोषले गर्याे लाभांश घोषणा, कति दिदै छ ?

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले आर्थिक वर्ष २०८१–८२ को लागि लाभांश घोषणा गरेको छ । कोषले आफ्ना इकाईधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन १२ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिफल वितरण प्रयोजनार्थ मंगलबार अर्थात साउन १३ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार साउन १२ गतेसम्म कायम इकाईधनीहरुले कोषको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima